राजदूत नियुक्तिको मापदण्ड माग्ने निर्णय

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतका सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरी १० दिनको समय दिएर उजुरी माग गर्ने निर्णय गरेको छ । सरकारले भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र इजरायलका लागि नेपाली राजदूतमा क्रमशः नीलाम्बर आचार्य, उदयराज पाण्डे, कृष्णप्रसाद ढकाल र डा अञ्जान शाक्यको नाम सिफारिश गरी संसदीय सुनुवाइका लागि संसदीय समितिमा … Continue reading राजदूत नियुक्तिको मापदण्ड माग्ने निर्णय